Wednesday, June 11, 2008

मैले देश छोडेर जाने सोच बनाएको छैन

भूतपूर्व राजा ज्ञानेन्द्र शाहले आफू नेपालमैं बसी सक्रिय रहने घोषणा गर्दै बुधवार नारायणहिटी दरबार छोडेका छन्।