Saturday, June 30, 2007

Thursday, June 28, 2007

नयां बुद्ध ‘राम बोम्जन

पशन तमू , एचकेनेपाल डट कम मार्च २८ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्/
पटक पटक हराउंदै सम्पर्कमा आएका बोम्जन चैत्र २ गते समितिको सम्पर्कमा आएका थिए। बोम्जनले बाराको हलखोरिया दहको जङ्गलमा ७ फिट लम्बाई र ७ फिट चौर्डाई खाडलभित्र रहेर ३ वर्षसम्म तपस्या गर्ने घोषणा गरेका छन्।
तपस्वी बोम्जनको आग्रह अनुसार समितिले बङ्करभित्र जाने एउटा भर्‍याङ र खाडलभित्र छुट्टै एउटा गुफा बनाएर ढोकासमेत राखिएको छ भने बङ्करमाथि सानो छाप्रो बनाई दिएको छ।
पछिल्लो पटक भेटिएको तपस्वी रामबहादुर बोम्जन। फोटो सौजन्यः उपेन्द्र लामिछाने / कान्तिपुर।


Tuesday, June 26, 2007

फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस्

Our life starts like this

One of my blog friend Ajaya Dhakal has put this picture. He mentioned that he didn't find the source of this picture, I don't know who made this picture but in reality it is reality one. Picture speaks itself so here is not necessary to say more about picture..

Thursday, June 21, 2007

Nepali Song Hindi Video

While I was searching YouTube, I found this music video. First I listen the song which is Nepa, and the music video is played by Indian artist... I think you will also find it very cool... Go a head...

Monday, June 18, 2007

nepali bhajan & song

nepali comedy serial तीतो सत्य


Online Videos by Veoh.com

Online Videos by Veoh.com

हेर्नुस् नेपाली हरुको चर्तीकला

हेर्नुस् नेपाली हरुको चर्तीकला जहाँ गए पनि जुलुस र बन्द नगरि बस्न नै सक्दैनन । उदाहरणको लागी बेल्जियम मा भयको यो लाजमर्दो जुलुस हेर्नुस् । नेपाल मा केही परिवर्तन हुने हैन । मलाई त लाज पो लाग्यो हो हामी नेपालीहरुको बानी देखेर

hami teen bahai in europe

Sunday, June 10, 2007

Friday, June 8, 2007

Sunday, June 3, 2007

Sarangi Retaula

I like this song because it has the reality........

My favourite Quote

We hear, "Love makes the world go round," and "Love heals all wounds." These are familiar themes: love of friends, ideas, and self. Love of God and of country. Even love of life itself. If I could only have one word for all eternity, love would be my choice........

Rojan and Rojina



Hey guys missing you a lot in lonely land........

I am back

It was long time that I didn't get much time to wrok for the blog. Well, western people can imaigine what is the busy life. I was also very busy like bee but I couldn't get any honey. Anyway, I am here hoping to put some intresting news and my opinion about the current circumstances.

बालाई चिठी

बा,
नमस्कार गरेँ
सन्चो बिसन्चो सोधनी गरेँ
चिठीमा मैले मनको बह पोखेकी छु
धैरै धेरै गुनासाहरू पोखेकी छु

बा,
म एउटा ठूलो सहरमा छु
झिलिमिली बत्ती बल्ने सहरमा
ठूला ठूला कारखाना भा'को सहरमा
ठूला ठूला घर भा'को सहरमा
तर यहाँ मान्छे बस्दैनन्
म त गिद्धै गिद्धै भा'को सहरमा छु

बा,
मलाई स्कुल हाल्द्या भए
भाइसँगै स्कुल पठाइद्या भए
भान्छामा मात्र नराख्या भए
देश विदेश देखाइद्या भए
समय परिस्थिति बुझाइद्या भए
ओहो
आज म पढेकी हुन्थेँ
केही बुझेकी हुन्थेँ
सही गलत मान्छे चिन्न सक्थेँ
स्वाभिमानी हुन्थेँ

तर,
तपाईलाई त म जन्मने बित्तिकै खेद भो
न्वारानदेखि नै मलाई भेद भो
गाउँमा जन्मिएकी
अज्ञानको कुहिरोमा रूमल्लिएकी
म कुवाको भ्यागुता झैँ भएँ

सपन त मेरा पनि थिए
तर, तपाईलाई सुनाउँदा
पोथी बास्नुहुन्न भन्नुभयो
सपना बिर्सन सकिन
राम्रो लाउने, मीठो खाने, जागिरे बन्ने !

एउटा झिल्के भेटियो
कसो कसो मख्ख परियो
उसकै पछि तपाईलाई नसोधी
म धैरै पर आइपुगेँ
बा, म धैरै पर आइपुगेँ

बा,
हुन त तपाई पनि लोग्ने मान्छे
अन्यथा नलिनु होला
तर यो जात नरभक्षी हुँदोरहेछ
लड्दा लड्दा नथाक्ने यिनीहरू
पैसाको लागि जे पनि गर्छन्
मर्छन्, मार्छन्
आफू पनि बेचिन्छन्
अरूलाई पनि पशुजस्तो बेच्छन्

म पनि बेचिएकी छु
दिनदिनै लुछिन्छु
चुडिन्छु

खै बा
तपाईलाई के भन्ने ?
तपाई नै घरको मालिक हुनुहुन्थ्यो
जे चाह्यो त्यहि गर्न सक्नुहुन्थ्यो
ममाथि दया नै गद्या भए पनि हुन्थ्यो
मलाई पढाइद्या भए हुन्थ्यो


खै बा,
कसलाई सोध्याछु भनौँ-
मेरो नाम सुन्दा थुक्ने थुप्रै होलान्
खै तिनीहरूलाई के भनौँ ?
भनेर म थाक्छु तिनीहरूले के बुझ्लान् ?
खैर समय बितीसक्यो
म लुछिसके
चुडिसके
बाँच्ने समय पनि सकिसक्यो
तर बा,
छोरी मरी नभन्नु होला
पाप लाग्छ
त्यो बहिनीलाई स्कुल पठाउनु होला
समय परिस्थीती बुझाउनु होला।
Writer: Anbika Giri
Source: Tanneri.com