श्री नेपाल ब्लगमा हार्दिक स्वागत छ ।

वीरताको चिनोः बेलायतले अफगानिस्तानमा खटाउन लागेको गोर्खा सैनिकको टुकडीकातर्फबाट बिहीबार गोर्खालीहरूको परम्परागत हतियार खुकुरी बेलायती उपरक्षामन्त्री डेरेक ट्विगलाई बेलायतको फोकस्टोनस्थित ब्यारेकमा प्रदान गर्दै लेफ्टिनेन्ट कर्नेल जोनी बोर्न। पृष्ठभूमिमा गोर्खा सैनिकहरू। तस्वीरः एपी/रासस
Posted by
SH Giri
at
3:49 PM
No comments:
Post a Comment