पतिको लागि गुहारः

केही दिन देखि अपहरणमा पर्नुभएका बाराका पत्रकार वीरेन्द्र साहका पत्नि र २ छोरा आफना श्रीमानलाई सकुशल मुक्त गर्नको लागि अहिले काडमाण्डौमा आउनु भएको छ। नेपाल पत्रकार महासंघले आज राजधानीमा आयोजना गरेको विरोध रयाली पछि मण्डलामा भएको सभामा आंखा भरी आंसुमा पत्रकार वीरेन्द्रका पत्नि र २ छोरा। फोटो: राजेश डि.सी.




















No comments:
Post a Comment