Friday, November 9, 2007

नेपालमा यसरी आउँछ शान्ती..

नेपालमा शान्ती स्थापनाका आ-आफ्नै शर्तहरु रहेकाछन् । शान्तीकालागी माओवादीले गिरिजाको राजीनामा मागेको छ भने भारत र अमेरिकाले मिलेर काम गर्न भनेको छ । जस्ले जे भनेपनि वास्तवमा शान्तीका लागी हामीले गर्नैपर्ने कुरो के हो त ? जवाफमा तस्विर आफैं बोल्छ,लौ हेर्नोस्:by डामाडोल

No comments: