सीपी गजुरेल नेदरल्याण्डमा अन्तर्रक्रिया कार्यक्रमम आयोजना
नेकपा.(माओवादी) का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय व्यूरो इन्चार्ज सीपी गजुरेल गौरवको प्रमुख आतिथ्य तथा नेकपा माओवादी का केन्द्रीय सदस्य कञ्चन शर्माको उपस्थितिमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियम र नेपाली जनजाती सरोकार मञ्च वेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको थियो । राजनैतिक भ्रमणको सिलसिलामा यूरोपको विभिन्न संघ;संस्थाहरुसँगको भेटघाटमा रहेका गौरवले विभिन्न देशमा अन्तरक्रिया कार्यक्रममा/2007-11-18 नेदरल्याण्डको आम्सटरदाम मा पनि सहभागी हुनु भएको थियो /
No comments:
Post a Comment